पूर्वाञ्चल खबर

शनिबार बेलुकी किम परिवारसँगै कोस्टारिका पुगिन् । तर, त्यहाँको गर्मीले उनलाई हिडडुल गर्न गाह्रो बनायो । ३६ बर्षकी यी हट मोडल आफ्नी आमा र बहिनी क्लोई र कट्रेनीको साथमा डिनरमा निस्किइन् । उनलाई गर्मी कति भएको थियो भन्ने उनको पहिरनबाट पनि थाहा हुन्छ । २ सन्तानकी आमाले आफ्नो फिगरलाई भने खुबै मेन्टेन गरेकी छिन् । अनलाइनखबर