RUMPUM
animated ellipse animated ellipse

कुनै समय सन्नीजस्तै पोर्नस्टार थिए यी हलिउड स्टार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार २२:०८
3
Shares
बलिउडमा आउनुभन्दा अगाडि एक पोर्नस्टार थिइन् सन्नी लियोनी । पुराना दिनहरु बिर्सिएर अहिले उनी बलिउड फिल्ममै व्यस्त छिन् ।
२०११ मा टेलिभिजन शो विग बोसमा आएपछि उनको बलिउडमा बाटो खुलेको थियो । निर्देशक महेश भट्टले उनलाई पहिलो मौका दिएका थिए । त्यसयता उनले आधा दर्जन फिल्ममा काम गरिसकेकी छिन् ।
पोर्न फिल्को पृष्ठभूमिबाट आउने बलिउडमा सन्नी एक्ली कलाकार भए पनि हलिउडमा यस्ता कलाकार धेरै छन् । हामी यहाा ती कलाकारको चर्चा गर्दैछौः
सिल्वेस्टर स्टेलोनः सिल्वेस्टर हलिउडमा एक्सन रोलका लागि प्रख्यात छन् । रेम्बो फिल्ममा उनको जन रेम्बो क्यारेक्टर निैकै मन पराइएको थियो । सिल्वेस्टरले आफ्नो करिअरको सुरुवातमा पार्टी एट किटी, स्टड्स र द इटेलियन स्टेलोन जस्ता एडल्ट फिल्ममा काम गरेका थिए ।
आर्नोल्ड स्वार्जनेगरः अमेरिकी-अष्ट्रेलियन अभिनेता, निर्माता तथा प्रोफेसनल बडीबिल्डर हुन् आर्नोल्ड । उनी २००३ देखि २०११ सम्म क्यालिफोर्नियाका मेयर भएका थिए । मिडियाका अनुसार हलिउड स्टार हुनुभन्दा अगाडि आर्नोल्डले एडल्ट फिल्ममा कम गरेका थिए । यद्यपि यसको कुनै गतिलो प्रमाण भने छैन ।
क्यामरुन डियाजस क्यामरुन अमरिकी अभिनेत्री हुन् । उनी द मास्क, माइ बेस्ट फ्रेन्डस् वेडिङ, चार्लीज एन्जल्स र द होलिडे जस्ता फिल्महरुबाट चिनिएकी छिन् । उनले एडल्ट कमेडी ब्याड टिचरमा काम गरेकी थिइन् । त्यसो त उनले आफ्नो करिअर नै पोर्न फिल्मबाट सुरु गरेको बताइन्छ ।
ज्याक चियानः एक्सन सुपरस्टार ज्याकी च्यानलाई कसले नचिन्ला । उनी आफ्नो कमिक टाइमिङ र एक्रोब्याटिक फाइटिङ स्टायलका लागि चिनिन्छन् । यसका अलावा उनी स्टन्ट पनि गर्छन् । तर कमै मानिसलाई थाहा छ कि उनले पहिले एडल्ट फिल्ममा पनि काम गरेका थिए । उनले १९७५ मा कमेडी एडल्ट फिल्मम अल इन फेमिलीमा न्यूड सेक्स सिन दिएका थिए । त्यसपछि उनले सिन्जुकु इन्सिडेन्टमा पनि सेक्स सिन गरे ।
प्रिया अन्जली रायः दिल्लीमा जन्मेकी पि्रयालाई एक अमेरिकी दम्पत्तिले धर्मपुत्री बनाएका थिए, जब उनी दुई वर्षकी थिइन् । २९ वर्षको उमेरमा उनी एडल्ट फिल्ममा प्रवेश गरिन् र ६ ववर्षपछि २०१३ मा पोर्न फिल्मबाट सन्यास लिएर मुलधारका फिल्ममा अभिनय गर्न सुरु गरिन् । उनी हरर फिल्म आइएसआइएसः कर्स अफ दि लेडी ममीमा देखिएकीछिन् ।
पेरी रिभ्सः पेरी अमेरिकी फिल्म र टिभी अभिनेत्री हुन् । उनी अमेरिकन डि्रम्स र द एक्स फाइल्स जस्ता शोमा देखिएकी छिन् । ९०को दशकमा उनले सफ्ट पोर्न फिल्म द रेड शू डायरीजमा काम गरेकी थिइन् ।
साशा ग्रेः अमेरिकी अभिनेत्री, संगीतकार तथा मोडल साशाले पनि कुनै समय पोर्न फिल्ममा काम गरेकी थिइन् । २००७ देखि २०१० कोा बीचमा उनले फिमेल पोर्न स्टार अफ दि इयर जस्तो कयौ अवार्ड जितिन् । २००९ मा उनले द गर्लफ्रेन्ड एक्क्सपेरियन्स बाट मुलधारको सिनेमामा इन्ट्री गरिन् । उनी आइ मेट विद यू र ओपन विन्डो जस्ता फिल्ममा देखिइसकेकी छिन् ।
डेभिड डुचोभ्नीः अमेरिकी अभिनेता, निर्देशक, प्रोड्यूसर र लेखक हुन् डेभिड । उनले उनले साइ-फाइ हरर एक्सन ड्रामा द एक्स फाइसमा एफबीआइ एजेन्टको रोल गरेका थिए । करिअरको सुरुवातमा उनले पनि सफ्टपोर्न सिरिज द रेड शू डायरीजको एउटा एपिसोडमा काम गरेका थिए । उनी सेक्स एडिक्ट पनि भएका थिए र २००८ मा उपचारका लागि रिह्याव सेन्टरमा गएका थिए ।
मेट लीब्लांकः अमेरिकी अभिनेता, कमेडियन तथा टीभी होस्ट मेट लीब्लांकलाई बिबिसीको शो टप गियरको होस्टका रुपमा धेरैले चिन्छन् । ९०को दशकमा उनले सफ्ट पोर्न सिरिज रेड शू डायरिजमा काम गरेका थिए ।
हेलेन मिरेन: ईंग्लिस एक्ट्रेस हेलले द क्वीनमा रानी एलिजाबेथको रोज गरिसकेकी छिन् । १९८४ को फिल्म कलका लागि उनले कान्स फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । करिअरको सुरुवातमा भने उनले थुप्रै एडल्ट फिल्ममा काम गरिन् । यी फिल्ममा धेरैजसो समय उनी नग्न रुपमा देखिन्थिन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर