AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व कर्मचारी परिषद अध्यक्षमा श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १८:२२
3
Shares
विराटनगर,माघ १५ / पूर्व कर्मचारी सेवा परिषद मोरङको अध्यक्षमा ललित श्रेष्ठ चयन भएका छन् ।
शनिवार भएको नवौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा मोहनप्रसाद भट्टराई, सचिवमा मेघराज श्रेष्ठ, र कोषाध्यक्षमा गोपालप्रसाद श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बसुदेव सुवेदी, रामकृष्णराज तिम्सिना, हरिप्रसाद पराजुली, गजेन्द्र श्रेष्ठ, पर्वत श्रेष्ठ र राममोहन श्रेष्ठ रहेका छन् ।
त्यस्तै रेखबहादुर भट्टराई, मोहनराज नेपाली, रामकृष्ण विष्ट र रमाकान्त झालाई सल्लाहकारको रुपमा चयन गरेको छ ।
नवौं साधारण सभाको अवसरमा वृद्ध सदस्य रेखबहादुर भट्टराई, रामकृष्ण विष्ट, केदारमान आमात्यलाई सम्मान गरिएको थियो । साधारण सभाको उदघाटन ९५ बर्षिय जेष्ठ सदस्य हरिबहादुर श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर