AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भ्यालेन्टाइन डेको अवसर पारेर लक्ष्यमा छुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७३, बिहीबार १८:२०
3
Shares
विराटनगर/  विराटनगर – ९ मेन रोडमा रहेको लक्ष्य इम्पोरियमले सरस्वती पूजा र भ्यालेन्टाइन डे को अवसर पारेर कपडामा विशेष छुटको योजना ल्याएका छ ।
युवा पुस्ताको रोजाईमा पर्ने कपडाहरु रहेको पसलमा विभिन्न अवसर पारेर कपडामा विशेष छुटको योजना ल्याएको युवा ब्यवसायी अमित गुप्ताले जानकारी दिए । बिशेष गरेर सरस्वती पुजा र भ्यालेन्टाइन डेमा युवाको चहलपहल ज्यादा हुने हुँदा बिशेष योजनासहित नयाँ पहिरनको बिक्री शुरु गरिएको गुप्ताले बताए । बजारमा आउने नयाँ पहिरनको बारेमा युवाहरु ज्यादा जिज्ञासु र सचेत हुने कारणले पनि अहिले बजारको अबस्था फेरिएको गुप्ताको भनाई छ । यस पसलमा युवा पुस्ताको नयाँ नयाँ कपडाहरु पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर