RUMPUM
animated ellipse animated ellipse

वाईसीएलको क्षेत्र नम्बर साताको संयोज नवीन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ माघ २०७३, बिहीबार १७:४१
3
Shares
विराटनगर, १३ माघ / वाईसीएल मोरङ क्षेत्र नम्बर सातको संयोजकमा नवीन राना चयन भएका छन् । मोरङको टंकीसनवारीमा बिहीबार भएको क्षेत्रिय एकता भेलाले रानाको संयोजत्वमा ४५ सदस्य गठन भएको हो ।
समितिको सह संयोजकहरुमा भागेश्वर गच्छदार, प्रेम खवास, तुलाराम सरदार ,दिलीप लिम्बू, राजेश राजवंशी रहेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा मोरङको सहईन्चार्ज गणेश उप्रेती, मजदुर नेता उपेन्द्र राय, टंकिसिनवारी गाउ कमिटि अध्यक्ष कपिल सुनार, वाईसीयल मोरङको इन्चार्ज इश्वरी आचार्यलगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर