पूर्वाञ्चल खबर
आज मंगलबार बिहान १० बजे छिमेकीले उक्त घटनाबारे थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
घिमिरेका १ छोरा र १ छोरी छन् । छोरी अष्टे«लियामा छिन् भने माघे संक्रान्ति मनाउन छोरा वुहारी घर आएका थिए । छोरा बुहारीसँग घिमिरेको केही दिन अघि झगडा भएको वताइएको छ ।
घिमिरे केही दिन यतावाट एक्लै घरमा वस्तै आएका थिए ।झगडा भएपछि छोरा केही दिनदेखि विराटनगरकै मधुमारामा रहेको ससुरालीमा बस्दै आएको बताइएको छ । मृतक घिमिरे मालपोत कार्यालय मोरङका अवकास प्राप्त नायव सुब्बा हुन् । उनी हाल एक्लै घरमा बस्दै आएका थिए ।