AArya
RUMPUM
animated ellipse animated ellipse

३ खेलमा २ हजार ९० रन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७३, सोमबार ०८:५६
3
Shares
१० माघ, कोलकाता /भारत र इङ्ल्याण्डबीच तीन एकदिवसीयको शृंखलामा २ हजार ९० रन बनेको छ। यो कुनै एक शृंखलामा बनेको सर्वाधिक रन हो।
 पुणेमा भएको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५० रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय ५६ रन बनाएको थियो। यस्तै कटकमा भएको दोस्रो एकदिवसीयमा भारतले पहिलो इनिङमा ३ सय ८१ रन बनाएको थियो। प्रत्युत्तरमा इङ्ल्यान्डले ३ सय ६६ रन बनायो।
कोलकातामा भएको तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले ३ सय २१ रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय १६ रन बनायो। एजेन्सी
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर