पूर्वाञ्चल खबर
९ माघ २०७३, आईतवार २०:११
९ माघ, विराटनगर/ विराटनगर – २१ भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित एक जना यूवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
संका लागि चेकजाच गर्ने क्रममा धरान ११ जोर सखुवा बस्ने १६ वर्षिय रंजित बि.कलाई आईतबार पक्राउ गरेको हो ।
उनको साथबाट एभिल १२ थान, लुपिजेसिक१२, डाईजेल्याप १२ एम्पुल सहित फेलापारेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?