AArya
RUMPUM
animated ellipse animated ellipse

ईडेन स्कुलमा खेल सप्ताह सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७३, शुक्रबार १६:२२
3
Shares
७ माघ, विराटनगर /विराटनगर ४ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कूलले आयोजना गरेको ईडेन स्पोट्स विक आज शुक्रबार सम्पन्न गरेको छ ।
स्कूलमा अध्ययनर विद्यार्थी विच भएकोे खेल सप्ताह आज समापन गरेको हो । कक्षा नर्सरी देखि कक्षा आठ सम्ममा प्रथम , द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई स्कुलका संचालक घनश्याम पोखरेल, शिक्षक विश्वकान्त दाहाल , प्रिन्सिपल सि. एम. बस्नेत शिक्षक शिक्षिकालगाायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गगरेका थिए ।
विद्यालयमा पढाई मात्रले नपुग्ने र अतिरीक्त क्रियाकलाप अत्यन्त आवश्यक हुने भएकोले खेल सप्ताहको आयोजना गरीएको प्रिन्सिपल बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर