AArya
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर कलेजमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७३, बिहीबार १९:१४
3
Shares
६ माघ,बिराटनगर / युथ फर ब्लड मोरंगको आयोजना तथा बिराटनगरको कान्तिपुर कलेजको सहआयोजनामा बिहिबार रगत सचेतना तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
 कलेजमा अध्यनरत बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि मनिषा शाहले बताइन । सचेतना कार्यक्रम पछी भएको रक्तदान कार्यक्रममा कलेजका ३३ जनाले रक्तदान गरेका थिए ।  युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्लाका बिभिन्न शैक्षिक सस्थामा बिद्यार्थीहरुलाई रगत समन्धी सचेतना दिने गरेको छ  । यस बर्ष डल्फिन एजुकेसन बिराटनगरको सहयोगमा उक्त सस्थाले सचेतना कार्यक्रम गर्दै आएको छ ।ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर