RUMPUM
animated ellipse animated ellipse

तस्बिरसहितको मतदाता नामावली संकलन सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७३, मंगलवार २२:१३
3
Shares
४ माघ,विराटनगर /तस्बिरसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य मोरङका सात नगरपालिकामा आजदेखि सुरु भएको छ ।

सो काम विराटनगर उपमहानगरपालिका र ५० गाविसमा हिजो सम्पन्न भएको थियो । मतदाता संकलन कार्यक्रम४ माघ,विराटनगर तस्बिरसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य मोरङका सात नगरपालिकामा आजदेखि सुरु भएको छ ।

सो काम विराटनगर उपमहानगरपालिका र ५० गाविसमा हिजो सम्पन्न भएको थियो । मतदाता संकलन कार्यक्रम अन्तर्गत अहिले सम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

यसपल्ट तस्बिरसहितको मतदाता संकलन, अद्यावधिकका साथै प्रकाशित नामावलीमाथि दाबी विरोध गर्ने पनि व्यवस्था रहेको कार्यालयका प्रमुख प्रेम सन्जेलले बताए । विसं २०७० मा जारी गरिएको मतदाता सूची पनि विभिन्न वडामा टाँसिएकाले नाम सच्याउने वा दाबी विरोध गर्न पाइनेछ । आजदेखि सुरु भएको सात नगरपालिकाका प्रत्येक वडामा टोलीले काम सुरु गरेको छ । यही माघ २४ गते मतदाता संकलन हुने कार्यालयले जनाएको छ । अन्तर्गत अहिले सम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

यसपल्ट तस्बिरसहितको मतदाता संकलन, अद्यावधिकका साथै प्रकाशित नामावलीमाथि दाबी विरोध गर्ने पनि व्यवस्था रहेको कार्यालयका प्रमुख प्रेम सन्जेलले बताए । विसं २०७० मा जारी गरिएको मतदाता सूची पनि विभिन्न वडामा टाँसिएकाले नाम सच्याउने वा दाबी विरोध गर्न पाइनेछ । आजदेखि सुरु भएको सात नगरपालिकाका प्रत्येक वडामा टोलीले काम सुरु गरेको छ । यही माघ २४ गते मतदाता संकलन हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर