३ पुस,विराटनगर/ उच्च अदालतमा न्यायधीश नियुक्ती प्रकृया गलत भन्दै भन्दै जिल्ला बार एसोसिएन मोरङले विरोध जनाएको छ ।
सोमवार विज्ञप्ती जारी थर्दै मध्यरातमा उच्च अदालतका न्यायधिस नियुक्ती गरेको भन्दै बारले विरोध जनाएको हो । न्यायधिस नियुक्ती अपरादर्शी तवरले गरेको भन्दै मोरङ बारले नियुक्ती निर्णय बदर गर्न माग गरेको छ ।
एशोसिएनका सचिव हरिशंकर मण्डल द्धारा जारि गरिएको विज्ञप्तीमा पेसागत योग्यता, दक्षता,वरिष्ठता जस्ता पक्षलाई ख्याल नगरी नियुक्ती गरेकाले नियुक्ती निर्णय खारेज गर्न माग गरिएको छ ।न्यायधीश नियुक्ती खारेज गर्न माग