पूर्वाञ्चल खबर
पार्टी कार्यालय पाञ्चालिमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यहरुलाई बधाई एवं सम्मान गरेको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइराला लगायतले नयाँ भूमिकामा पार्टीलाई स्थापित गराउने गरी कामको लागि शुभकामना दिएका थिए ।