RUMPUM
animated ellipse animated ellipse

स्मृतिमा स्वास्थ्य सिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०७३, आईतवार २१:०९
3
Shares
२ माघ, विराटनगर/ नेपाल होमियोपैथिक चिकित्सक संघले स्वास्थ्य शिवरको आयोजना गरेको छ ।
डा. टीएन रायको ४० औ पुन्य तिथिको अवसर पारेर आइतवार स्वास्थ्य सिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविर अन्तरगत गरिएको आखा परिक्षण शिविरमा ३सय २२ जनाको आखा जाच गरिएको जाच गरिएका मध्ये मोतियाविन्दु भएका १सय २० विरामीको शल्यक्रिया समेत गरिएको छ ।
सोही क्रममा कान र दात शिविर पनि आयोजना गरिएको थियो । २२ जना कान र ७५ जनाको दात परिक्षण गरिएको संघका महासचिव डा.रवि प्रकाशले जानकारी दिए । उनका अनुसार सो क्रममा २१ जनाले रक्तदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर