पूर्वाञ्चल खबर
उनी यो सिरियलमा रैनाको भूमिकामा देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । सिरियलका कलाकारको हट फोटो खिचाउनुको मुख्य उद्देश्य, बलिउडका निर्माता-निर्देशकको आँखा लागोस् भन्ने नै हुन्छ । सायद, करिश्मा पनि बलिउडमै पाइला राख्न चाहन्छिन् । करिश्माले ‘पवित्र रिश्ता’ मार्फत आफ्नो पहिचान बनाएकी थिइन् । यसपछि, उनले अन्य थुप्रै चर्चित शोमा काम गरिन् ।