AArya
RUMPUM
animated ellipse animated ellipse

सनी लियोनी एउटै कार्यक्रममा ६ पटक नाचेपछि…

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७३, सोमबार २२:३४
3
Shares
 बलिउड अभिनेत्री सनी लियोनीबारे आाजभोलि चर्चा बढ्न थालेको छ ।
यस्तो किनभने उनले अभिनय गरेको गीत युट्युबमा अत्यधिक धेरै हेरिएको छ । यति मात्र होइन, बलिउडका कलाकारले पनि गीतको प्रशंसा गरेका छन् ।
यो गीतचाहिँ फिल्म ‘रइस’को हो । साहरुख स्टारर फिल्मको गीत ‘लैला मे लैला’मा नाचेकी छिन् सनी । केही दिनअघि कोलकात्ताको एक कार्यक्रममा पनि उनलाई यही गीतमा नाच्न थुप्रैपटक ‘वान्स मोर’ आयो ।
दर्शकको उत्साहका कारण सनीले पनि यही एउटा गीतमा ६ पटक नाचिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर