AArya
RUMPUM
animated ellipse animated ellipse

दुई टाउको भएको बाच्छी जन्मीयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७३, सोमबार १६:५२
3
Shares
घनश्याम भण्डारी
२५ पुस उर्लाबारी/ मधुमल्ला–८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ ।15935622_1215626471852322_1170185315_n-copy
विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छो जन्माएको हो । दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ ।
हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् । गाउँमा दुई मुख भएको बाच्छी छ भन्ने टाढाटाढासम्म खबर फैलिएपछि दर्शन गर्न आउनेहरु बढेको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर