animated ellipse animated ellipse

आज थप ५९३ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ११७५५

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०७७, शुक्रबार १६:५८
3
Shares
विराटनगर/पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्।् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७ महिला र ४ सय ८६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर