AArya
RUMPUM
animated ellipse animated ellipse

सगरमाथामा स्पोर्ट्स मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७३, सोमबार १६:४१
3
Shares
२५ पुस, विराटनगर/ विराटनगर – १५ मा रहेको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलमा आज सोमबार देखि स्पोर्ट्स मिट–२०७३ सुरु भएको छ ।
स्कूल परिसरमा कार्यक्रमको आयोजना गरी १० दिने सम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म स्कूलमा अध्ययनरत विद्याथीहरु सहभागि हुने स्कूलका प्राचार्य विनोद अधिकारीले जानकारी गराए ।
स्पोर्ट्स मिटमा नर्सरीका विद्यार्थीले चकलेट दौड र वेलून दौडमा सहभागि हुने छन् भने अन्य कक्षाका विद्यार्थीले बास्केटबल, भलिबल,टेबल सकर,क्यारम बोर्ड, दौड सहित विभिन्न मनोरन्जनात्मक खेलहरु समावेश गरीएको स्कुलका प्राचार्य अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर