AArya
RUMPUM
animated ellipse animated ellipse

सप्तकोसी का विद्यार्थीद्वारा बिपन्नलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार १९:३४
3
Shares
२४ पुस, उर्लाबारी/ उर्लाबारी–१ मा रहेको सप्तकोशी उ.मा.वि ले आफ्ना विद्यार्थीहरुले अति विपन्न परीबारलाई आज आइतबार आर्थीक सहयोग गरेका छन् ।
बिद्यालय नजिकै बस्ने अति बिपन्न तथा रोगी लोककुमारी भट्टराईको उपचारका लागि बिद्यार्थीहरुले एक दिनको खाजा खर्च कटाएर संकलन गरेको रकम हस्तान्तरण गरेका छ्न ।
शिक्षक तथा विद्यालयका तर्फबाट केही रकम थपी नगद १५ हजार २ सय रुपैंया विद्यालयकी संचालिका मिश्र बैजयन्ती भट्टराईले लोककुमारीका छोरी सम्झनालाइ हस्तान्तरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर