AArya
RUMPUM
animated ellipse animated ellipse

सुम्निमा स्पोर्ट्स सप्ताह सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार १९:२४
3
Shares
२४ पुस, विराटनगर/ विराटनगर – १५ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा स्पोर्ट्स सप्ताह सुरु भएको छ ।
स्कुल परिसरमा आइतबार कार्यक्रम आयोजना गरी एक हप्ता सम्म सञ्चालन हुने स्पोर्ट्स सप्ताह सुरु भएको जानकारी गराएको हो ।
आगमी शुक्रबार सम्म सञ्चालन हुने सप्ताहमा टेबल सकर, चकलेट रेस, क्यारेम्बोर्ड, सियो धागो, विस्कुट दौडलगायतको एक दर्जन खेलकुद प्रतियोगिता समावेश गरीएको स्कुलका प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिइन ।
विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नुे उद्देश्यले प्रत्येक वर्ष स्पोर्ट्स
सप्ताह आयोजना गर्दै आएको प्रिन्सिपल सुब्बाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर