RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा निशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७३, शनिबार १६:४२
3
Shares
रबिन्द्र बराल
२३ पुस, रंगेली /मोरङको रंगेलीमा रहेको ईशा मेडिकल हलले
आज शनिवार छाला रोग सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ ।
शिविरमा रंगेली,डाईनियाँ,अमरदह,दर्वेशा,बल्डङगा,सिजुवा,लगायतका बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा १ सय पाँच जाना विरामीले परिक्षण गराउनुका साथै एक जना लाई कुष्ठ रोग समेत फेला परेको डाक्टर एस पियाले जानकारी गराए । बिरामी हरुलाई निशुल्क औषधि समेत पाएका थिए ।
बिराटनगरबाट आएका बरिष्ट छाला,यौन तथा सौन्दर्य रोग बिषेशयज्ञ डाक्टर श्रीमती एस पियाले बिरामीहरुको स्वास्थ्य
परिक्षण गरिएको ईसा मेडिकल हलका सञ्चालक शिशुपाल यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर