AArya
RUMPUM
animated ellipse animated ellipse

भारत- कानपुरमा रेल दुर्घटना, १५ वटा डिब्बा लिकबाट उट्टियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७३, बुधबार २२:४२
3
Shares
१३ पुस,
कानपुर/ भारत उत्तर प्रदेशको कानपुरमा रेल दुर्घटना भएको छ ।
कानपुरको रुरा स्टेशन नजिक अजमेर–सियालदह एक्सप्रेस रेल दुर्घटना भएको हो । रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएको हो । कानपुरबाट ५० किलोमिटर पर रेल दुर्घटना भएको रेल मन्त्रालयलले जनाएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थलमा उद्धारको काम भइरहेको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।यसअघि गएको नोभेम्बर २० मा कानुपरबाट ६० किलोमिटर पर भएको रेल दुर्घटनामा एक सय ४२ जनाको ज्यान गएको थियो ।
पटना–इन्दौर चल्ने रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटनामा एक सय ८० भन्दा धेरै घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर