AArya
RUMPUM
animated ellipse animated ellipse

विनायक वोर्डिङ स्कुलमा प्रहरीको चेतना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार २२:०३
3
Shares
१२ पुस, विराटनगर/ मोरङको विराटनगर २०मा रहेको विनायक वोर्डिङ स्कुलमा प्रहरीले आज मंगलबार चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी विराटनगरका प्रहरी टोलीले विधालयको छात्र र छात्राहरुलाई घरेलु तथा महिला हिंसा , ईन्टरनेटको प्रयोग, साइवर अपराध, बाल अधिकार तथा बाल बिज्याँई र लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा सहभागी विधार्थी र प्रहरीविच अन्तरकृयात्मक छलफल समेत गरी उनीहरुको जिज्ञासालाई सम्बोधन गरिएको थियो ।
प्रहरी मेरो साथीको ब्यानरमा नागरिक–प्रहरी हातेमालो कार्यक्रम अन्तरगत सो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा उक्त विधालयका कक्षा १० मा अध्ययनरत ४१ जना बिधार्थीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर