पूर्वाञ्चल खबर

जसमा ९८ महिला र १ सय २ पुरुष छन् । संक्रमित मध्ये सबैभन्दा बढी विराटनगर १० वडाका रहेका छन् । सो वडामा आज ११ जना पुरुष र ९ महिला गरि २० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै विराटनगर १ मा १३ जना , २ मा ३ जना, ३ मा १२ जना, ४ मा ७ जना, ५ मा ६ जना, ६ मा ९ जना, ७ मा ५ जना, ८ मा ४ जना, ९ मा ७ जना, ११ मा ६ जना, १२ मा १२ जना, १३ मा २ जना, १४ मा ४ जना, १५ मा ५ जना, १५ मा ५ जना, १६ मा ३ जना, १८ मा १ र वडा नखुलेको ८२ जना भेटिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
विराटनगर १७ र १९ वडामा संक्रमित देखिएन् । यो सँगै वैशाख महिनामा विराटनगर महानगरपालिका भित्र १ हजार ३ सय ५७ जना कोरोना संक्रमित पुगेका छन् ।