AArya
RUMPUM
animated ellipse animated ellipse

मेरो ओठ सेक्सीः नीशा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७३, बुधबार १७:१२
9
Shares

नेपाली चलचित्र क्षेत्रमा काम गरेर नाम र दाम कमाउने सपना धेरै यूवायूवतीहरुको हुन्छ । तर, ती यूवायूवतीहरु मध्ये सबैको सपना पुरा हुन्छ भन्ने छैन । २ दर्जन बढी म्यूजिक भिडियोमा काम गरेकी मोडल नीशा घिमिरे पनि अहिले चलचित्र क्षेत्रमा नै करिअर बनाउने सपना बोकिरहेकी छिन् ।nisha-ghimire-2-1-copy

उनलाई त लाग्छ, उनीसँग अभिनय छ । अहिले आएका धेरै नायिका भन्दा आफूसँग अभिनयको खुबी धेरै भएको उनको भनाई छ ।

रेखा थापा, प्रियंका कार्कीको जस्तो अभिनय त गर्न नसक्ने भन्दै उनले अहिले आएका नायिकाहरुको भन्दा उत्कृष्ट अभिनय गर्ने दाबी गरिन् । आफ्नो अनुहार नै मन नपर्ने बताउने यी मोडलले अरुले पनि ओठ राम्रो छ भन्ने गरेको बताइन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर