AArya
RUMPUM
animated ellipse animated ellipse

आगलागी हुदाँ दुई गोठ जलेर नस्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७३, शनिबार १५:५९
3
Shares
फाइल तस्वीर
रबिन्द्र बराल
२ पुस, रंगेली / मोरङको रंगेली नगरपालिका १० स्थित टकुवामा गए राति रुपा देवि दास को गुवालि (गोठ) मा अचानक आगलागी भएको छ ।
राति ११ बजे देखि लागेको आगलागीबाट २ बाछि, २ बाख्र्रा १ गोरु जलेर नस्ट भएको छ भने १ गाई जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करीब १ लाख ३० हजार रुपैयाँ बराबरको क्षेति भएको छ ।
त्यस्तै गरि बस्नती देवि दास को १ गोरु,२ गाई, २ बाछा,५ बाख्रा गरि १ लाख ३० हजार रुपैयाँ वरावरको धन मालको क्षेति भएको थियो ।
स्थानीयबासी र प्रहरीको सहयोगमा २ घन्टा पछि आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख अभिचन्द रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर