AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बोल्ने कलाको विकास गर्न एजेलियामा टेडिङ्ग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७३, बुधबार १९:००
3
Shares
विराटनगर, २९ मंसिर / विराटनगर – १ मा रहेको एजेलिया बोडिङ्ग स्कुलमा ‘इफेक्ट्रीभ पब्लिक स्पीकिङ्ग टेडिङ्ग’ बुधबार सम्पन्न भएको छ ।

स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई बोल्ने कलाको विकास गर्ने उद्देश्यले टेडिङ्ग दिइएको हो । कक्षा ८, ९ र १० का गरी एक सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए ।

टेडिङ्गको सहजिकरण स्कुलका प्रिन्सिपल बजगाई, अनुपमा बास्तोला, प्रवेश दुलाललगायले गरेका थिए ।
नयाँ व्यवस्थापनसहितको टिम आएको स्कुलमा विद्यार्थीहरुको व्यतित्व विकासको लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर