AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मदर टेरेसामा बादविवाद प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७३, आईतवार २१:२९
3
Shares
२६ मंसिर, विराटनगर/विराटनगर–११ मा रहेको मदर टेरेसा मेमोरीयल सेकेन्डरी बोर्डिङ स्कुलमा आज वादविवाद कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलको साताव्यापी कार्यक्रम अन्तर्गत भएको बादविाद कार्यक्रमा राष्ट्रिय एकताबाट देशको विकास हुन्छ भन्ने शिर्षकमा विद्यार्थीहरु देशको वर्तमान परिस्थीतीलाई लिएर आक्रामक रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी चार दर्जन भन्दा धेरै बिद्यार्थीहरुमध्ये उत्कृष्ट दश विद्यार्थीहरुलाई छनोट गर्दै चार जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कक्षा ९ का सपना मण्डल प्रथम , कक्षा ८ का इतेस साह द्वितीय , कक्षा ७ का सोनु यादब तृतीय र सानत्वना पुरस्कार कक्षा ८ का विजय साहलाई स्कुलका प्राचार्य अजय अधिकारीले पूरुस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर