AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाजसेवी गोयलले विद्यार्थीलाई बाढे कपडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७३, बिहीबार १८:३७
3
Shares
२३ मंसिर,विराटनगर / समाजसेवी तथा उद्योगी दिलबन्धु गोयलले झापाको एक दर्जन सामुदायिक तथा निजी स्कुलका विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेका छन् ।
झापाको विर्तामोडमा बिहीबार एक कार्यक्रम आयोजना गरी कपडा वितरण गरिएको हो ।
यसरी कपडा पाउने विद्यालयहरुमा पशुपति प्राथामिक विद्यालय, गौतमबुद्ध प्राथामिक विद्यालय, सरस्वती विद्या मन्दिर, शारदा आधरभूत विद्यालय, पृथ्बी आधरभूत विद्यालय, पशुपति प्रथामिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई वितरण गरिएको छ । त्यसैगरी निजी स्कुलमा अध्ययरत आर्थिक विपन्न स्कुलका विद्यार्थीहरुलाई समेत समाजसेवी गोयलले कपडा वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर