पूर्वाञ्चल खबर
६ मंसिर, विराटनगर/ विराटनगर–१३ मा रहेको मार्टस मेमोरियल उच्च माध्यामिक विद्यालयमा खाद्य प्रर्दशनी(फुड फेस्टीबल) सोमबार सम्पन्न भएको छ ।
यस्तो पर्दशनीले केटाकेटीमा जँग फुडभन्दा घराइसी खाने कुरा प्रति रुचि बढ्ने स्कूलका संस्थापक रोशन ठाकुरले बताएका छन् । फेस्टीबलमा स्कूलमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी तथा उनीहरुको अभिभावकहरुले अवलोकन गरेका थिए