५ मंसिर विराटनगर /रोट¥याक नेपाल डिष्ट्रिक ३२९२ ले रोट¥याकटर स्व. सचिन श्रेष्ठको संम्झना स्वरुप देशव्यापीरुपमा आज रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । रोट¥याक नेपाल डिष्ट्रिक ३२९२ मा आवद्ध ८७ वटा क्लबले देशको विभिन्न ठाउँमा रक्तदान कायक्रम संञ्चालन गरेका हो ।
रोट¥याक नेपालले देशको विभिन्न ठाउँमा रेडक्रस सोसाइटीको समन्वयनमा आयोजना गरेको रक्तदान कार्यक्रमा १ हजार एक सय ९९ प्रिट रगत संकल गरेको छ।