नेपाल एएफसी सोलिडारिटी कपअन्तर्गत अहिले ब्रुनाईविरूद्धको दोस्रो खेलमा तीन स्ट्राइकर सहित मैदानमा प्रवेश गरेको छ । नेपालले आजको खेलमा खेलमा स्ट्राइकर भरत खवासलाई प्लेइङ सेटमै उतारेको छ ।
भरत अन्जन बिष्टको स्थानमा मैदानमा उत्रिका हुन् । अग्रपंक्तिमा उनले नियमित स्ट्राइकर नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई साथ दिने छन्।