CLASSICTECH NET

एक लाख पुरुषसँग यौन सम्बन्ध राख्ने यी महिलाको लक्ष्य, अब केहि समयमा नेपाल आउँदै

खबर पूर्वाञ्चल, २० कार्तिक २०७३, शनिबार ०९:५१

भनिन्छ शौक ठूलो कुरा हो । दुनियामा फरक फरक मानिस छन् र सबैको शौक पनि डिफरेन्ट छ । यस्तै केही अनौठो शौक लिएर दक्षिण एसिया आउँदैछिन् पोल्याण्डकी एनिया ।

यी युवतीको लक्ष्य छ कि उनी एक लाख पुरुषसँग शारीरिक सम्बन्ध राख्नेछिन् । बल्ल २१ वर्षकी भइन् यी युवती पोल्याण्डमा बस्दै आएकी २१ वर्षीया एनिया  को चाहना अनौठो छ ।

अधिकांश मानिस धनी हुन वा केही खास वस्तुसम्म पुग्ने लक्ष्य लिन्छन् । तर एनियाले एक लाख पुरुषसँग यौनसम्बन्ध बनाउने लक्ष्य लिएकी छन् । एनियाले आफ्नो यो चाहनालाई पूरा गर्नका लागि एउटा उपाय निकालेकी छन् ।

उनी दुनियाँका अलग अलग देशहरुमा गएर त्यहाँका पुरुषसँग सम्बन्ध बनाउनेछिन् । एनिया यसका लागि दक्षिण एसिया आउने तयारीमा छन् । उनी पहिला भारत पुग्ने र त्यसपछि नेपाल आउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोटो शरीर भएकी एनियालाई यो काम गर्न धेरै रमाइलो लाग्छ । एनियाले एक पुरुषसँग करिब २० मिनेटसम्म यौनसम्पर्क गर्छिन् । यो क्रममा उनी जीवनको भरपुर आनन्द लिन्छिन् ।

एनियाले आफ्नो यो उद्देश्यलाई पूरा गर्नका लागि सोशल मिडियाको पनि सहारा लिएकी छन् । फेसबुकमा उनले आफ्नो एक पेज बनाएकी छन् जसमा हजारौ मानिसले लाइक गरिसकेका छन् । एनियाका ब्वाईफ्रेण्ड पनि छन् तर एनियाको यो कार्यमा उनलाई कुनै मतलब छैन् । एजेन्सी

 

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५