animated ellipse animated ellipse

एक लाख पुरुषसँग यौन सम्बन्ध राख्ने यी महिलाको लक्ष्य, अब केहि समयमा नेपाल आउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७३, शनिबार ०९:५१
3
Shares

भनिन्छ शौक ठूलो कुरा हो । दुनियामा फरक फरक मानिस छन् र सबैको शौक पनि डिफरेन्ट छ । यस्तै केही अनौठो शौक लिएर दक्षिण एसिया आउँदैछिन् पोल्याण्डकी एनिया ।

यी युवतीको लक्ष्य छ कि उनी एक लाख पुरुषसँग शारीरिक सम्बन्ध राख्नेछिन् । बल्ल २१ वर्षकी भइन् यी युवती पोल्याण्डमा बस्दै आएकी २१ वर्षीया एनिया  को चाहना अनौठो छ ।

अधिकांश मानिस धनी हुन वा केही खास वस्तुसम्म पुग्ने लक्ष्य लिन्छन् । तर एनियाले एक लाख पुरुषसँग यौनसम्बन्ध बनाउने लक्ष्य लिएकी छन् । एनियाले आफ्नो यो चाहनालाई पूरा गर्नका लागि एउटा उपाय निकालेकी छन् ।

उनी दुनियाँका अलग अलग देशहरुमा गएर त्यहाँका पुरुषसँग सम्बन्ध बनाउनेछिन् । एनिया यसका लागि दक्षिण एसिया आउने तयारीमा छन् । उनी पहिला भारत पुग्ने र त्यसपछि नेपाल आउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोटो शरीर भएकी एनियालाई यो काम गर्न धेरै रमाइलो लाग्छ । एनियाले एक पुरुषसँग करिब २० मिनेटसम्म यौनसम्पर्क गर्छिन् । यो क्रममा उनी जीवनको भरपुर आनन्द लिन्छिन् ।

एनियाले आफ्नो यो उद्देश्यलाई पूरा गर्नका लागि सोशल मिडियाको पनि सहारा लिएकी छन् । फेसबुकमा उनले आफ्नो एक पेज बनाएकी छन् जसमा हजारौ मानिसले लाइक गरिसकेका छन् । एनियाका ब्वाईफ्रेण्ड पनि छन् तर एनियाको यो कार्यमा उनलाई कुनै मतलब छैन् । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर