AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति भण्डारी विराटनगर आउँदैे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७३, शुक्रबार १९:१३
3
Shares
फाइल तस्वीर

 खबर पूवर्नञ्चल सम्वाददाता
विराटनगर÷ राष्ट्रपति विद्या भण्डारी सहित देशका ठूला नेता विराटनगर आउँदैे छन् । शनिवार विराटनगरमा हुने जेष्ठ नागरिक सम्मेलनमा सहभागिता हुन राष्ट्रपति भण्डारी, प्रधानन्त्री पुष्पकमल दाहाल तथा प्रधानन्त्री माधवकुमार नेपालसहितका नेता विराटनगर आउने भएका हुन् ।

प्रधानमन्त्री सहित अन्य नेताहरु शनिवार विहान सम्म विराटनगर आई पुग्ने कार्यक्रम छ । भने राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वका विभिन्न स्थानको अवकोलन गरी शनिवार दिउँसो विराटनगर आइ पुग्ने छन् ।

मनमोहन स्मृती प्रतिष्ठानले आयोजना गरेको जेष्ठ नागरिक महोत्सव शनिवार र आइतवार चल्ने छ । महोत्सवमा १ नम्वर प्रदेशका करिव ३ हजार जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिका सविच जिवन घिमिरेल जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर