RUMPUM
animated ellipse animated ellipse

राप्रपामा ६५ जना प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७४, बिहीबार २०:२०
3
Shares
विराटनगर, १४ बैशाख / पछिल्लो समय राप्रपामा प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । मोरङको केराबारी गाउँपालिकामा वार्ड न. ९ मा ६५ जना विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपाले केराबारीमा राकेश कालिकोटे , सपना तामाङ ,चन्द्रप्रसाद बजगार्इ , चन्द्रदेवि फुयाल ,महेन्द्र शेर्पा , मीनकुमारी राई, मनमाया धमला बिकलाई उमेद्वार बनाउने निर्णय समेत गरेको राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर