रबिन्द्र बराल
रंगेली,२० बैशाख / मोरङको रंगेलीमा रहेको कालि मन्दिरको बार्षिक उत्सव मनाएका छन् ।
आज मन्दिरमा एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो बिहान मन्दिरमा महाप्रसाद बितरण गर्नुको साथै बेलुकी समयमा कलकत्ताबाट आएका गायकले भजन कृतन गरेर हजारौं भक्तजनहरुलाई मनोरञ्जन दिएका थिए । काली मन्दिर २०७२ साल देखि निमार्ण भएको हो ।