AArya
RUMPUM
animated ellipse animated ellipse

एजेलियामा विद्यार्थीको चाप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७४, शनिबार २१:५६
3
Shares
विराटनगर, ९ वैशाख / विराटनगरमा रहेको एजेलिया बोर्डिङ स्कूलमा नयाँ व्यवस्थापक आएसँगै यस वर्षको नयाँ शैक्षिक शत्रमा विद्यार्थीको चाप लागेको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ व्यवस्थापन आएको स्कूलमा यस वर्ष भर्ना हुने विद्यार्थीको चाप लागेको हो ।
यस वर्षको शैक्षित्र शत्रमा स्कूलमा एक सय बढी विद्यार्थी भर्ना भएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए । उनका अनुसार यसै शैक्षिक सत्रदेखी मन्टेश्वरी पद्धतीबाट पनि कक्षासञ्चालन गरेको जानकारी दिए । स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न क्रियाकलपहरु समेत सञ्चालन गर्दै आएको प्रिन्सिपल बजगाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर