AArya
RUMPUM
animated ellipse animated ellipse

क्लासिकटेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक ५५३ मै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०८३, आईतवार १८:२६
3
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले नयाँ ग्राहकहरूकालागि विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले यस अघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने कम्पनीले जनाएको छ । नयाँ ग्राहकले मासिक् ५५३ मै १२५ एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ ग्राहकले पुरानै मूल्यमा थप २५ एमबीपीएस स्पिड प्राप्त गर्ने छन्।् ।

ग्राहकहले वाईफाई सिक्स राउटरको सुविधासमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । क्लासिकटेक ले सन २०२१ देखि आफ्ना ग्राहकलाई वाईफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ ।
उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफाइ प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले योअफर ल्याइएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर