AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा टिभिएसको ‘अपग्रेडको डिल’ एक्सचेन्ज मेला सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०८३, बुधबार १८:०५
3
Shares
विराटनगर/ टिभिएस मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता पार्श्वनाथ डेभलपर्सले ग्राहकलाई लक्षित गर्दै विशेष ‘अपग्रेडको डिल’ एक्सचेन्ज मेला सञ्चालन गरेको छ।

मेला विराटनगर–मुनालपथस्थित पञ्जाबी पेट्रोल पम्पको ठीक अगाडि आजदेखि गतेदेखि असार १६ गतेसम्म सञ्चालन हुने जनाएको छ।

मेलामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकले सर्वाधिक मूल्यांकन र आकर्षक नगद छुट, आर्थिक वर्ष २०८३र८४ को रोड ट्याक्स निःशुल्क, नागरिकता बाट छिटो फाइनान्स सुविधा, प्रतिदिन १२४ देखि इएमआइ तथा निःशुल्क हेल्मेट जस्ता विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार मेलाको उद्देश्य ग्राहकलाई सहज, किफायती तथा आकर्षक अफरमार्फत नयाँ टिभिएस सवारीमा अपग्रेड हुने अवसर प्रदान गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर