AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रतिनिधिसभाको सभामुखमा अर्याल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०८२, बिहीबार १८:५८
72
Shares
विराटनगर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आजको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन्।

सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ । यो सँगै प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक भएकाले अर्याल निर्वाचित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर