AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दिउँसो २ बजेसम्म कोशी प्रदेशमा ३२ दशमलव १६ प्रतिशतले गरे मतदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार १४:३४
72
Shares
विराटनगर / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत भएको निर्वाचनमा दिउँसो २ बजेसम्म कोशी प्रदेशमा ३२ दशमलव १६ प्रतिशतले मतदान गरेका छन्।

मोरङमा ३२.१३, झापामा २८.५७, इलाममा २९.२३, ताप्लेजुङमा ३६.४८, पाँचथरमा ३२.९१,सुनसरीमा ४३.५५, धनकुटामा २७.६७, तेह्रथुममा ३४.७६, संखुवासभामा ३०.२८, भोजपुरमा २९.१५, उदयपुरमा ३२.०१, ओखलढुंगामा २४.५०, खोटाङमा ३०.७२ र सोलुखुम्बुमा ३५.८१ प्रतिशत मतदान भएको जनाइएको छ । हालसम्म ११ लाख ४९ हजार ५ सय ७१ भन्दा बढी मत खसिसकेको छ ।

प्रदेशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर