AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजकी निकिता भइन् नेपाल प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ माघ २०८२, मंगलवार १८:५६
99
Shares
विराटनगर / विराटनगर स्थित एम्समा विएचएमको तेस्रो सेमेष्टरमा अध्ययनरत छात्रा निकिता पण्डितले दोस्रो सेमेष्टरको परीक्षामा ३.९९ जि.पि.ए.ल्याई नेपाल प्रथम भएकी छिन् ।

विगत बर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको एम्स कलेज कोशी प्रदेशको अग्रणी स्थानमा रहेको छ । शिप संस्कार र प्रविधि तीनै पाटाहरुलाई सगै अगाडी बढाई नेपाल साथै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनगर्ने लक्ष रहेको कलेजका सहायक क्याम्पस प्रमुख इन्दप्रसाद घिमिरे बताए । त्रिभुवन विश्वविद्यालय अन्तरगत कलेजमा विएचएम, विएस सिएसआइटि र विविएस अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर