AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुरलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०८२, शनिबार १५:२२
234
Shares
विराटनगर / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत भएको हिसान कवडीको उपाधि विराटनगरको कान्तिपुर कलेजले जितेको छ ।

दिल्ली पब्लििक स्कुलको मैदानमा आज भएको फाइनल खेलमा ग्रिनल्याण्डलाई कान्तिपुर कलेजले ४५–३८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर