AArya
RUMPUM
animated ellipse animated ellipse

फोटो ग्राफर संघको रक्तदानमा ३५ पिन्ट रगत संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ भाद्र २०८२, शनिबार १६:००
54
Shares
विराटनगर/ फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे ।

रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष राईले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर