AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माग सम्बोधन नरेको भन्दै मोर्चाको विरोध प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १७:५७
3
Shares
विराटनगर, ३१ चैत / आफुहरुले उठाउँदै आएको माग सरकारले सम्बोधन नरेको भन्दै मधेशी मोर्चाले विराटनगरले विरोध प्रदर्शन गरेको छ ।
सरकारले आफूहरुसँग भएको सहमति र सम्झौता नयाँ संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध प्रर्दशन गरेको हो । निर्वाचन बहिस्कार सहितका आन्दोलनका अन्य कार्यक्रम समेत गरिने मोर्चाले जनाएको छ ।
मधेशी मोर्चाले उठाएको माग सम्बोधनमा सरकारले कुनै चासो नदेखाएको भन्दै मोर्चाका मोरङ जिल्ला स्तरीय तथा विराटनगर नगरका नेता र कार्यकर्ताहरुले विरोध स्वरुप जुलुस प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माइस्थानबाट निकालिएको जुलुसले विराटनगर बजारको परिक्रममा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर