रबिन्द्र बराल
रंगेली, ३० चैत / मोरङको रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नव बर्ष २०७४ सालको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
आज रंगेलीमा एक कार्यक्रमको आयोजन गरी शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा नडेप लघु बित्तिय संस्थाका प्रबन्धक बिकाश घिमिरे ,सृजना फाईनन्स कर्सियाका कैलास कर्ण रंगेली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मि मेहता, दिपक पौदार लगायतका विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।