ढाकाको झोला वनाउने तालिम सम्पन्न

खबर पूर्वाञ्चल, १९ असार २०७८, शनिबार १६:३३

विराटनगर / गरिवसंग विशेश्वर कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार वनाउन ढाका कपडाको व्याग झोला वनाउने तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको आयोजानमा भएको तालिममा सो संस्थामा आवद्ध १२ जना महिलाको सहभागिता थियो ।

असार दुुई गते देखि शुुरु भएको तालिमका सहभागीहरुलाई प्रशिक्षक फुुलमाया लिम्वुु र भुुनाकुुमारी घिमिरेले प्रशिक्षण दिएका थिए । दुुई हप्तासम्म संचालित सो तालिममा वडा न ८ र १४ का महिलाहरुको सहभागिता थियो ।

स्थानिय स्तरमा महिलाहरुलाई स्वरोजगार एंव सिपमुुलुक वनाउन तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष युुवा भण्डारीले वताइन् ।

समापन कार्यक्रमा महानगर शिक्षा महाशाखा प्रमुुख दुुर्गा खतिवडा, सामुुदायिक विकाश महाशाखा प्रमुुख पुुनम दाहाल तथा सामाजिक विकाश महाशाखा प्रमुुख सरोज गौतमले सहभागीलाई प्रमाणपत्र वितरण गरे । तालिमा सिकेको सिपलाई सहि रुपमा उपयोग गर्न सहभागीलाई उनीहरुले आग्रह समेत गरे ।

महानगरपालिकाद्धारा संचालित गरिवसंग विशेश्वर कार्यक्रम अन्र्तगत संस्थाले तालिम दिएर किसानहरुका लागी कृषि उपकरण तथा सिलाई मेशिन समेत वितरण गरेको अध्ष्यक्ष भण्डारीले वताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५