AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा पुष्पलालको सालिकमाथि आन्दोलनकारीले गरे तोडफोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८२, मंगलवार ११:२५
63
Shares
विराटनगर / विराटनगरको पुष्पलाल चोकमा रहेको कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीले तोडफोड गरिदिएका छन् ।

आज विहान आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले पुष्पलालको सालिकमाथि तोडफोड गरेका हुन् ।

जेनजी पुस्ताले हिजोबाट सुरु गरेको आन्दोलन देशभर उग्र बन्दै गएको छ । यही क्रममा विराटनगरमा भएको प्रदर्शनका क्रममा सालिक तोडफोडको घटना भएको हो । घटनालगत्तै सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर