AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कुलमनद्वारा “फेरि भेटौला” कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०८१, आईतवार १९:५८
549
Shares
विराटनगर /मोरङको बुढिगंगा गाँउपालिका २  टंकिसिनुवारीमा रहेको जेभियर्स स्कुलले २०८१ सालमा एसईई दिएका विद्यार्थीहरूका लागि विशेष “फेरि भेटौला” कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परेश पोखरेललेले विद्यार्थीहरूलाई शुभकामना दिँदै भविष्यका लागि मार्गदर्शन प्रदान गरे। उनले भने, “एसईईपछि विद्यार्थीहरू विभिन्न मार्गतर्फ लाग्नेछन्, तर विद्यालयले सधैं उनीहरूको प्रगतिको कामना गर्नेछ।”

कार्यक्रममा विद्यालय सन्चालक समिति अध्यक्ष सरिता राना , सन्चालकहरु रेवन्तकुमार श्रेष्ठ, सि.एम. रिजाल, तुलसी खतिवडा तथा शिक्षकहरु शुक्रराज राजवंशी र दिलिप झाले विद्यार्थीहरुलाई शुभकामना दिनुका साथै उत्तरोत्तर प्रगतिको कामना ब्यक्त
गरे। विद्यालयका सह-प्रधान्यापक जनक ढकालले सनचालन गरेको कार्यक्रममा एसईई दिएका विद्यार्थीहरुले आ-आफ्ना अनुभबहरु साटासाट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर